सुस्मिता थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड

पाेखरा | बैशाख २८, २०८१

सुस्मिता थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड

पोखरा:     यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत तेक्वान्दोकी थापामगरलाई वर्ष महिला खेलाडीको अवार्ड दिइएको हो । खेलकुदको क्रममा थापामगर रोल्पामा भएका कारण अवार्ड उनका दाईलाई प्रदान गरिएको थियो । 


 

यो पनि पढ्नुहोस

 


वर्ष खेलाडी महिला खेलाडी थापामगरले इलेक्ट्रिक स्कुटर सँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरिन् । उनीसँगै मनोनयनमा आर्चरीकी अनुस्का शेरचन र नेपाल महिला भलिबलका कप्तान अरुणा शाही परेकी थिईन् । 


 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्